काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका छन्। उनले बुधबार विधेयक प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयले जनाएको छ। त्यसबारेको सूचना केही बेरमा सार्वजनिक हुने बताइएको छ। यसअघि संघीय संसद्को दुवै…
Month: २०८०, १७ जेष्ठ बुधबार १२:५९
ढुंगाजन्य वस्तुको अवैध उत्खनन भएको भन्दै गाउँपालिका घेराउ
दाङ । राजपुर गाउँपालिका घेराउ गरिएको छ। नदीजन्य वस्तुको अवैध उत्खनन कार्यमा गाउँपालिकाका अध्यक्ष शरदकुमार बुढाथोकीले संरक्षण गरेको आरोप लगाउदै गाउँपालिकाको कार्यालय घेराउ गरिएको हो। नदीजन्य पदार्थको उत्खनन बन्द गर,…
रेशम चौधरीलाई सजाय माफी दिने निर्णयविरुद्ध सर्वोच्चमा रिट दर्ता
काठमाडौं । टीकापुर घटनामा तीनै तहको अदालतले दोषी ठहर गरेका रेशम चौधरीलाई सजाय माफी दिएर रिहा गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। उक्त घटनामा श्रीमान गुमाएकी शारदा कडायत…
विगत ३ महिनादेखि सडकमा रात बिताएका न्यौपानेको उद्दार
निरला अर्याल तुलसीपुर । तुलसिपुरबाट सडक आश्रित मानवको उद्दार गरिएको छ । शनिबार राति तुलसीपुर पातु खोला किनाराबाट एक पुरुषको उद्दार गरिएको हो । मानव सेवा आश्रम तुलसीपुरको अगुवाइमा प्रहरी,…
आगामी आर्थिक वर्षका लागि १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट विनियोजन[पूर्णपाठ]
अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि १७ खर्ब ५१ अर्ब रुपैयाँको बजेट विनियोजन गरेका छन्। अर्थमन्त्री डा महतले सोमबार प्रतिनिधि सभाको संयुक्त बैठकमा उक्त बजेट प्रस्तुत…
राष्ट्रिय जनमोर्चाका युवा नेता खनाल द्वारा पार्टि परित्याग
माधव खनाल अर्घाखाँची । अर्घाखाँचीमा लामो समयदेखी राष्ट्रिय जनमोर्चामा रहेर निकै सकृयता पुर्वक पार्टीको काम गर्दै आएका राष्ट्रिय जनमोर्चाका युवा नेता कविराम खनालले पाटी छोडेका छन् । शुक्रबार एक…
राप्ती गाउँपालिकामा ५ दिने वृहत योग विज्ञान एवम् स्वास्थ्य जागरण शिविर सुरु
देउखुरी । दाङको राप्ती गाउँपालिकामा ५ दिने वृहत योग विज्ञान एवम् स्वास्थ्य जागरण शिविर सुरु भएको छ । “स्वस्थ, समृद्ध र संस्कारयुक्त व्यक्ति, समाज एवम् राष्ट्र निर्माणका लागि योग” भन्ने…
रोटरी क्लव अफ राप्तीले जेठ १३ गते लालमटियामा बृहत निःशुल्क स्वास्थ्य शिविर गर्ने
जगत खनाल देउखुरी । रोटरी क्लव अफ राप्तीले दाङको देउखुरीमा एक दिने बृहत निःशुल्क स्वास्थ्य शिविर गर्ने भएको छ । रोटरी क्लव अफ राप्तीले राप्ती गाउँपालिका वडा नं. २…
‘इएनटी’ अस्पताल बनाउन अझै पाइएन जग्गा
दशरथ घिमिरे देउखुरी । लमहीमा नाक, कान, घाँटी इएनटी अस्पताल निर्माण गर्न पहल भएको वर्षौं भए पनि अझैसम्म प्रक्रिया शुरु हुन सकेको छैन । नेपाल नेत्रज्योति संघले आँखा अस्पतालसँगै नाक,…
सर्वोदय माध्यमिक विद्यालयका विद्यार्थीहरु पढ्दै कमाउदै
सृजना थापा देउदुरी । सर्वोदय माध्यमिक विद्यालयका विद्यार्थीहरु पढ्दै कमाउदै गरेका छन् । दाङको राप्ती गाउँपालिका स्थित सर्वोदय माध्यमिक विद्यालयमा अध्ययनरत प्राविधिक धार(वाली विज्ञान) का विद्यार्थीहरुले पढ्दै कमाउदै गरेका हुन्…
