जन्मदिनमा नियमित रक्तदान

दाङ-सामाजिक अभियन्ता तथा नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य गंगाराम भट्टराईले आफ्नाे जन्मदिनमा रक्तदान गरेका छन् । उनले जन्मदिनमा नियमित रक्तदान गर्दै आएका छन् । रगतकाे अभाव हुन नदिने उदेश्यले…

लुम्बिनी प्रदेश नव गठित सरकारकाे पहिलाे मन्त्रिपरिषद बैठक:साेमवार विश्वासकाे मत लिने निर्णय

दाङ-लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबादुर चाैधरीले साेमवार विश्वासकाे मत लिने भएका छन । सरकारलाई छिटाे पूर्णता दिनेगरी विश्वासकाे मत छिट्टै लिन थालेका हुन । शुक्रबार पद तथा गाेपनियताकाे शपथ पश्चात…

लुम्बिनी प्रदेशमा औलो निवारणमा चुनौती बन्दै आयातित बिरामी

बासुदेव न्यौपाने दाङ । सन् २०२२ देखि २०२५ सम्म अर्थात आगामी तीन वर्ष भित्र औलो निवारण गर्ने सरकारको लक्ष्य रहेको छ। औलो निवारणका लागि स्थानीय औलो बिरामीको संख्या शून्य हुनुपर्छ।…

पाखापानीमा यात्रु झारिरहेको बसलाई ट्रकले ठक्कर दिंदा ६ जना यात्रु घाइते

  देउखुरी । दाङको देउखुरीमा यात्रु झारिरहेको बसलाई ट्रकले ठक्कर दिदा ६ जना यात्रु घाइते भएका छन् । मंगलबार बेलुका अन्दाजी ५ बजेको समयमा लमही–भालुवाङ सडक खण्ड अन्तरगत राप्ती गाउँपालिका…

लुम्बिनीमा बहुमतको सरकार गठनका लागि प्रदेश प्रमुखको आह्वान

देउखुरी । लुम्बिनी प्रदेशमा नयाँ सरकार गठन गर्न प्रदेश प्रमुख अमिक शेरचनले दलहरूलाई आह्वान गरेका छन्। संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठन गर्न वैशाख १४ गतेसम्मको समय…

आफ्नै रेकर्ड ब्रेक गर्दै चितवन–२ मा रवि लामिछाने ४३ हजार मतान्तरले विजयी

यसअघिको आफ्नै रेकर्ड ब्रेक गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने विजयी भएका छन्। प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनमा चितवन–२ का उम्मेदवार बनेका लामिछानेले यसअघिको आफ्नो रेकर्डलाई समेत तोड्दै भारी…

तनहुँ–१ बाट फराकिलो मतान्तरसहित डा स्वर्णिम वाग्ले निर्वाचित

आइतबार भएको प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनमा तनहुँ निर्वाचन क्षेत्र नम्बर १ बाट डा स्वर्णिम वाग्ले निर्वाचित भएका छन्। कांग्रेस परित्याग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका वाग्ले भारी मतान्तरसहित निर्वाचित…

इन्जिनमा लागेको आगो निभेपछि फ्लाई दुबईको जहाज सुरक्षित गन्तव्यतिर लाग्यो

काठमाडौं । उड्नेबित्तिकै इन्जिनमा आगो लागेको फ्लाई दुबईको जहाज सुरक्षित रुपमा गन्तव्यतिर लागेको छ । फ्लाई दुबईको एफ–जेट५७५ जहाज सोमबार राति ९ बजेर २१ मिनेटमा त्रिभुवन विमानस्थलबाट दुबईका लागि उडेको…

फ्लाई दुबईको प्लेनमा आकाशमै आगलागी, आकस्मिक अवतरणको तयारी

काठमाडौंबाट दुबईका लागि उडेको विमानको इञ्जिन फेल भएको छ । उडेको केहिबेरमै इञ्जिन फेल भएपछि अवतरण गर्न लागेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। उड्नेबित्तिकै इन्जिनमा आगो लागेको देखिएको थियो।…

राप्ती गाउँपालिकाकाे अर्धवार्षिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न, सेवाग्राहीमैत्री बन्ने प्रतिबद्धता

तुलबहादुर कवँर मगर देउखुरी । दाङको राप्ती गाउँपालिकाले नागरिक सेवालाई सेवाग्राहीमैत्री बनाउने प्रतिबद्धता जनाएको छ । गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरुले राप्तीवासीलाई सहज सेवा दिनु र यस क्षेत्रको विकास गर्नु नै…