स्माईल डेन्टल क्लिनिकद्वारा गोबरडिया स्वास्थ्य चौकीमा निःशुल्क दन्त शिबिर सम्पन्न

देउखुरी । भालुबाङ्ग पुल्चोक स्थित स्माईल डेन्टल क्लिनिकले आफ्नो स्थापनाको २० वर्ष पुगेको अवसरमा गढवा र राप्ती गाउँपालिकामा तीन दिने निःशुल्क दन्त शिबिर र निःशुल्क प्लास्टिक सर्जरी स्क्रिनिङ्ग शिविर संचालन गरेको…

सुर्तीजन्य पदार्थ सेवनकर्ता सबैभन्दा धेरै लुम्बिनीमा, नियन्त्रणका लागि अनुगमन गर्नुपर्नेमा जोड

देउखुरी । विश्वमा नसर्ने रोगहरुबाट हुने मृत्यको संख्या बढिरहेको छ । जसमा सुर्तीजन्य पदार्थ सेवनबाट हुने मृत्युको संख्या अत्याधिक रहेको छ । विश्वमा करिब ८० लाख मानिसको मृत्यु सुर्तीजन्य पदार्थको…

रोटरी क्लव राप्ती द्धारा निःशुल्क पाठेघरको मुखको क्यान्सर परीक्षण सम्पन्न

  देउखुरी । रोटरी क्लव अफ राप्तीले निःशल्क पाठेघरको मुखको क्यान्सर परिक्षण कार्यक्रम सम्पन्न गरेको छ । रोटरी क्लब अफ राप्तीको आयोजना, राप्ती गाउँपालिकाको आर्थिक सहयोग तथा क्रिमसन अस्पताल मणिग्रामको…

लुम्बिनीका २० विद्यालयमा ‘विद्यालय स्वास्थ्यकर्मी’ कार्यक्रम लागु

दशरथ घिमिरे दाङ- लुम्बिनी प्रदेशका विद्यालयमा स्वास्थ्यकर्मी कार्यक्रम लागू भएको छ । पहिलो चरणमा बाँकेका १२ र रोल्पा ८ गरी २० विद्यालयमा एक विद्यालय एक स्वास्थ्यकर्मी कार्यक्रम कार्यान्वयनमा आएको हो…

भालुबाङ अस्पतालको मुख्यमन्त्री आचार्यद्वारा उद्घाटन, विशेषज्ञ सेवा विस्तार

भालुबाङ-लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भालुबाङ अस्पतालको उद्घाटन गर्नुभएको छ । उपस्वास्थ्य चौकी, स्वास्थ्य चौकी, प्रस्तावित अस्पताल हुँदै भालुबाङ अस्पताललाई ५० शैयामा स्तरोन्नति गरिएको हो । प्रस्तावित भालुबाङ अस्पतालले अस्पतालको…

प्रादेशिक अस्पताल भालुबाङमा पहिलो पटक एपेन्डिसाइटिसको सफल शल्यक्रिया

तुल बहादुर कवँर मगर देउखुरी । दाङको राप्ती गाउँपालिका वडा नं. १ स्थित ५० शैयाको प्रादेशिक अस्पताल भालुबाङमा पहिलो पटक एपेन्डिसाइटिसको सफल शल्यक्रिया गरिएको छ। राप्ती गाउँपालिका वडा नम्बर १…

स्वास्थ्य क्षेत्रमा शून्य बेरुजुका लागि विशेष कार्ययोजना निर्माण गरेर लागू गर्न स्वास्थ्य मन्त्रीको पहल

दाङ- लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले स्वास्थ्य कार्यालय र निकायहरूमा शून्य बेरुजुका लागि विशेष कार्ययोजना निर्माण गरेर लागू गर्न निर्देशन दिएका छन् । स्वास्थ्य मन्त्रालय लुम्बिनीले मातहतका कार्यालयहरूको आर्थिक…

किन आवश्यक छ एन्टीमाइक्रोबियल्स औषधिमा रातो धर्का?

कमला गुरुङ/काठमाडौं – लगातार टाउको दुख्ने, ज्वरो आउने भएपछि चितवनका ६० वर्षीय कृतिमानले नजिकैको फार्मेसी पसलमा एन्टीबायोटिक औषधि खरिद गरे। उनले न कुनै चिकित्सकको प्रेसक्रिप्सन देखाए न फर्मासिस्टले नै मागे।…

स्वर्गद्वारी प्राथमिक विद्यालय तथा गृहणी महिला आधारभूत विद्यालयको १९ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

  देउखुरी । राप्ती गाउँपालिका १ पुल्चोकमा अवस्थित श्री स्वर्गद्वारी प्राथमिक विद्यालय तथा गृहणी महिला आधारभूत विद्यालयको १९ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सामबार सम्पन्न भएको छ। विद्यालय व्यवस्थापन समितिका…

लुम्बिनीमा ‘मेरो विद्यालय, मेरो दायित्व’ अभियान सुरु हुदै

अर्घाखाँची-लुम्बिनी प्रदेशमा ‘मेरो विद्यालय, मेरो दायित्व’ अभियान शुरु हुदै छ । सामाजिक विकास मन्त्रालयले प्रदेशका सबै विद्यालयमा अध्ययनरत पूर्वविद्यार्थीको ज्ञान, सीप र लगानीको सदुपयोग गर्ने उद्देश्यले ‘मेरो विद्यालय, मेरो दायित्व’…