आज खण्डग्रास सूर्य ग्रहण, नांगो आँखाले हेर्न नहुने

  कात्तिक कृष्ण औँसीका दिन आज ग्रस्तास्त खण्डग्रास सूर्यग्रहण लाग्ने भएको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार ग्रहणले मंगलबार दिउँसो ४ बजेर ५२ मिनेटमा स्पर्श गर्नेछ। ग्रहण लागेको ३२…

घोराहीका तीन फर्निचर उद्योगमा आगलागी, करोडौंको क्षति

  दाङ । दाङको घोराहीस्थितमा तीनवटा फर्निचर उद्योगमा भीषण आगलागी भएको छ । घोराहीको शहीद उमेश मार्ग रोडमा रहेका तीन वटा फर्निचर उद्योगमा आगलागी हुँदा पूर्ण रूपमा क्षति भएको छ…

ऐरावती क्याम्पस लालमटियाद्धारा क्याम्पस गीत सार्वजनिक

भालुवाङ । राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले राप्ती क्षेत्रलाई शिक्षाकाे हबकाे रूपमा बिकास गर्न सकिने बताएका छन् । राप्ती गाउँपालिका-२, लालमटिया स्थित ऐरावती आदर्श बहुमुखी क्याम्पसकाे गीत सार्वजनिक कार्यक्रममा बाेल्दै…

प्रेस सेन्टर राप्तीका अध्यक्ष जगत खनाल एमाले प्रवेश, महासचिव पोख्रेलले गरे स्वागत

  दाङ–प्रेस सेन्टर राप्ती गाउँपालिकाका अध्यक्ष जगत खनाल नेकपा एमालेमा प्रवेश गर्नु भएको छ । खनाललाई नेकपा एमालेका महासचिव शंकर पोख्रेलले पार्टी प्रवेश गराउनु भएको हो । राप्ती गाउँपालिका वडा…

राप्ती मोवाइल व्यवसायी संघद्धारा नीलसागर सेवा आश्रमलाई सहयोग प्रदान

  भालुवाङ–लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङ–देउखुरीको राप्ती उपत्यका अन्तर्गत राप्ती गाउँपालिका स्तरिय गठित राप्ती मोवाइल तथा इलेक्टोनिक्स् व्यवसायी संघले सनिवार निलसागर सेवा आश्रमलाई सहयोग प्रदान गरेको छ । संघले राप्ती…

देउखुरीको मुहार फेरिनेछः मन्त्री चौधरी

दाङ । सहरी विकासमन्त्री मेटमणि चौधरीले आधुनिक देउखुरीका लागि आफूले ल्याएका योजनाका कारण देउखुरीको मुहार फेरिने बताएका छन्। नेपाली कांग्रेस गढवाले शुक्रबार आयोजना गरेको पालिकास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्ने क्रममा…

दाङमा माइक्रोबस दुर्घटना हुँदा ३ जना घाइते

  दाङ । दाङको तुलसीपुर–अमेलिया सडकखण्डमा माइक्रोबस दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । घाइतेमध्ये १ जनाको अवस्था गम्भीर रहेको छ भने २ जनाको सामान्य छन् । दाङको तुलसीपुरबाट…

अर्घाखाँचीमा अरिङ्‍गालले टोक्दा एक जनाको मृत्यु

अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिकामा अरिङ्‍गालको टोकाइबाट एक महिलाको ज्यान गएको छ । गाई चराउन गएकी शितगंगा नगरपालिका–३ ठाडा पदमीकी २१ वर्षीया रोमा सारुको अरिङ‍गालको टोकाइबाट ज्यान गएको हो ।…

निर्वाचन आयोगले माधवकुमार नेपाललाई कारबाही अघि बढाउन प्रहरीलाई पत्र पठायो

  काठमाडौं – निर्वाचन आयोगले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई निर्वाचन आचारसंहिता उल्लघंन गरेको भन्दै कारबाही प्रक्रिया अघि बढाउन जिल्ला प्रहरी कार्यालय रौतहटलाई आग्रह गरेको छ। रौतहटमा भएको एक कार्यक्रममा…

प्लास्टिकका फूलगुच्छा र माला प्रतिबन्ध, बिक्री गरे १ लाखसम्म जरिवाना

सरकारले प्लास्टिकका फूलगुच्छा, मालामा प्रतिबन्ध लगाउने निर्णय कार्यान्वयनमा लागेको छ । वन तथा वातावरण मन्त्रालयले १२ साउनमा देशभर प्लास्टिकका फूलगुच्छा, मालाको उत्पादन, आयात, बिक्री वितरण र भण्डारणमा प्रतिवन्ध लगाएकामा तिहार…