राप्ती गाउँपालिकाले सुरु ग¥यो प्लास्टिकका माला जफत अभियान, स्थानिय कृषक हर्षित

जगत खनाल देउखुरी । नेपालीहरुको संस्कार, संस्कृति भनेको तिहारमा मखमलि र सयपत्रीका फुलको माला लगाउने, फुलका माला र तोरणले घर अनि गेट सजाउने हो तर आज हाम्रो घर आगनमा फुलेका…

राप्तीमा प्रथम चौमासिक सार्वजनिक सुनुवाइ सम्पन्न

  तुल बहादुर कवँर मगर देउखुरी । दाङको राप्ती गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ को प्रथम चौमासिक अवधिक सार्वजनिक सुनुवाइ कार्यक्रम मंगलबार सम्पन्न गरेको छ । गाउँपालिकाको वडा नं. ४ मा…

राप्ती गाउँपालिका द्वारा योजना प्रभावकारी कार्यन्वयन गर्न उपभोक्ता समितिलाई अभिमुखिकरण गोष्ठी मार्फत प्रशिक्षण दिन शुरु

  तुल बहादुर कवँर मगर देउखुरी । राप्ती गाउँपालिका दाङले पालिका अन्तर्गतका वडाहरुमा आर्थिक वर्ष २०८०र०८१ मा सञ्चालन हुने योजनाहरुको प्रभावकारी कार्यन्वयन गर्नका लागि उपभोक्ता समितिका पदाधिकारीहरूलाई अभिमुखिकरण गोष्ठी मार्फत…

राप्तीमा बजार अनुगमन कार्य जारी

  तुल बहादुर कवँर मगर देउखुरी  । राप्ती गाउँपालिका दाङले सञ्चालन गरेको बजार अनुगमन कार्य जारी रहेको छ। पालिकाले साेमबार देखि बजार अनुगमन कार्य जारी राखेको हाे । गाउँपालिकाले आउदै…

राप्ती गाउँपालिका स्तरीय निजामती कर्मचारी संघर्ष समितिद्वारा अनिश्चितकालिन पेन डाउन

तुलबहादुर कवर मगर देउखुरी  । संघीय संसद्मा दर्ता हुन लागेको संघीय निजामती सेवा ऐनमा आफूहरुकाे माग नसमेटेकाे भन्दै केन्द्रीय संघर्ष समितिद्वारा काठमाडौं केन्द्रित आन्दोलन प्रति एक्यवद्धता जनाउँदै राप्ती गाउँपालिका स्तरीय निजामती…

राप्तीमा तीन सय बढी मोतिबिन्दु भएका आँखाका बिरामीहरुको निःशुल्क शल्यक्रिया

    तुल बहादुर कवँर मगर देउखुरी । राप्ती गाउँपालिकामा असोज ९ गते देखि सञ्चालित तीन दिने आँखा शल्यक्रिया शिविरमा तीन सय बढी मोतिबिन्दु भएका आँखाका बिरामीहरुको निःशुल्क शल्यक्रिया गरिएको…

संविधान दिवसकाे अवसरमा नि:शुल्क विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न, एक सय ६० बढीले लिए सेवा

तुल बहादुर कवँर मगर देउखुरी । संविधान दिवसको अवसरमा लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयले दाङको राप्ती गाउँपालिका ८ पिपरीमा स्त्रीरोग सम्बन्धी नि:शुल्क विशेषज्ञ स्वास्थ्य शिविर तथा नसर्ने राेग सम्बन्धी जनचेतनामूलक कार्यक्रम…

राप्ती गाउँपालिकाले ५६ औं अन्तर्राष्ट्रिय साक्षरता दिवस विभिन्न कार्यक्रम गरी मनाउने 

  देउखुरी । दाङको राप्ती गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाले ५६ औं अन्तर्राष्ट्रिय साक्षरता दिवस विभिन्न कार्यक्रम गरि मनाउने भएको छ । साेही कार्यक्रमको बारेमा मंगलबार राप्ती गाउँपालिकाका अध्यक्ष…

राप्ती गाउँपालिकद्धारा ज्येष्ठ नागरिकलाई निःशुल्क एम्बुलेन्स सेवा शुरु

  तुल बहादुर कवँर मगर देउखुरी  । दाङ-देउखुरीको राप्ती गाउँपालिकाले ज्येष्ठ नागरिकहरुका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । पालिकाकाे आर्थिक वर्ष २०८०/०८१ काे वार्षिक निति तथा कार्यक्रम अनुसार…

पालिका द्वारा सर्वोदय मावि सिसहनियाँको अनुगमन, पालिकाले अवलम्बन गरेको नितिलाई तत्काल कार्यान्वयन गर्न आग्रह

  तुल बहादुर कवँर मगर देउखुरी । राप्ती गाउँपालिका द्वारा बुधबार वडा नं.५ सिसहनियाँमा रहेको सर्वोदय माध्यमिक विद्यालयको अनुगमन गरिएको छ। विद्यालयहरुमा देखिएका हरेक समस्याको पहिचान गरि समाधान गर्दै शैक्षिक…