राप्तीमा २१ औँ महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस मनाईयो

  तुल बहादुर कवँर मगर देउखुरी । दाङको राप्ती गाउँपालिकामा बिहीबार २१ औँ महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस मनाइएको छ। ‘विविध स्वास्थ्य क्रियाकलापहरुमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेवीकाहरुको भूमिका, स्वस्थ समाज…

राप्ती गाउँपालिकामा दुई सय बढी कुकुरको बन्ध्याकरण

  तुल बहादुर कवँर मगर देउखुरी । दाङको राप्ती गाउँपालिकामा पालिका क्षेत्रभित्र रहेका २ सय बढी कुकुरहरुको स्थायी बन्ध्याकरण गरिएको छ । गाउँपालिका क्षेत्रमा सामुदायिक (छाडा) कुकुरको संख्या बढी भई…

राप्तीका ३ हजार बढी बालबालिकाको पोषण अवस्था जाँचिदै

  तुल बहादुर कवँर मगर देउखुरी । दाङको राप्ती गाउँपालिकामा बालबालिकाको कुपोषणको अवस्था पत्ता लगाउन ३ हजार ३ सय ८७ बालबालिकाको पाखुराको नाप लिने अभियान शुरु गरिएको छ। कुपोषणका कारण…

राप्तीमा डेंगु रोग नियन्त्रणका लागि खोज र नष्ट गर अभियान सुरु हुदै

  देउखुरी । दाङको राप्ती गाउँपालिकामा डेंगु लगायत किटजन्य रोगहरुको संक्रमण, रोकथाम तथा नियन्त्रणका लागि लामखुट्टेको बासस्थान खोज र नस्ट गर अभियान सुरु हुने भएको छ । डेंगु लगायत किटजन्य…

स्वास्थ्य क्षेत्रमा राप्ती गाउँपालिका लगातार चौथो पटक जिल्लामै उत्कृष्ट घोषित

बासुदेव न्यौपाने देउखुरी । स्वास्थ्य क्षेत्रमा गरेको कामको उत्कृष्टताको आधारमा दाङका १० वटा पालिका मध्ये राप्ती गाउँपालिका उत्कृष्ट घोषित भएको छ । राप्ती गाउँपालिका लगातार चौथो पटक जिल्लामा उत्कृष्ट भएको…

राप्ती गाउँपालिकाको वर्षे अधिवेशन अन्त्य

तुल बहादुर कवँर मगर देउखुर । दाङको राप्ती गाउँपालिकाको दोस्रो गाउँसभाको पाँचौं अधिवेशन तथा वर्षे अधिवेशन अन्त्य भएको छ। आइतबार दोस्रो गाउँसभाको पाँचौं अधिवेशनको पाँचौं बैठक सकिए सँगै सो अधिवेशनको…

राप्तीका दुग्ध उत्पादक किसानलाई १२ लाख बढी अनुदान प्रदान

  तुल बहादुर कवँर मगर देउखुरी । दाङको राप्ती गाउँपालिकाले पालिकाका दुग्ध उत्पादक किसानलाई १२ लाख बढी अनुदान प्रदान गरेको छ। गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ मा १ सय ५४ जना…

राप्तीका जनप्रतिनिधि र कर्मचारीका सवारीसाधनमा जिपिएस जडान

  तुल बहादुर कवँर मगर देउखुरी । राप्ती गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीका सवारीसाधनमा जिपिएस ट्रयापिङ उपकरण जडान गरिएको छ । गाउँपालिकाले पालिकाका जनप्रतिनिधि र कर्मचारीले प्रयोग गर्ने सरकारी सवारी साधनमा…

राप्तीका कृषकलाई ५० लाख बराबरको कृषि औजार वितरण

  तुल बहादुर कवँर मगर देउखुरी । दाङको राप्ती गाउँपालिकाका दुईवटा कृषक समूहलाई ५० लाख बराबरको कृषि औजार सम्बन्धि सामाग्री हस्तान्तरण गरिएको छ । राप्ती गाउँपालिका वडा नम्बर ६ बगरापुरमा…

राप्ती गाउँपालिका न्यायिक समितिद्वारा ६२ विवाद निरुपन

  तुल बहादुर कवँर मगर देउखुरी । दाङको राप्ती गाउँपालिकाको न्यायिक समितिद्वारा आर्थिक वर्ष २०८०/०८१ मा ६२ वटा विवाद निरुपन गरिएको छ । आर्थिक वर्ष २०८१ साल असार मसान्तसम्म ७६…