पाखापानी स्थित जि आर फर्निचरमा आगलागी

देउखुरी । दाङ देउखुरीकाे राप्ती गाउँपालिका वडा नं १  पाखापानीमा अवस्थित जि आर फर्निचरमा आगलागी भएकाे हाे छ ।

 

बिहान करिव ४: ३० बजेकाे समयमा आगलागी भएकाे हाे ।

सशस्त्र प्रहरी, स्थानिय र लमही नगरपालिकाकाे दमकलकाे सहयाेगमा आगाे नियन्त्रणमा आएकाे छ ।

बिद्धुतकाे तार सट भएर आगलागी भएकाे हुनसक्ने प्रहरीले जनाएकाे छ ।

क्षतिकाे विवरण आउन बाकी रहेकाे छ ।

तपाईको प्रतिक्रिया