देउखुरी । नागरिक पहिलो अभियानको प्रदेश स्तरीय अभिमुखीकरण कार्यक्रम दाङको लमहीमा हुने भएको छ ।

सोमवार लमही नगरपालिका–५ स्थित सिद्धार्थ होटलको सभाहलमा नागरिक पहिलो अभियानको अभिमुखीकरण हुन थालेको हो । सबैको स्वाभिमान, सबैको समृद्धि मुख्य नारा दिइएको अभियानमा डम्बर खतिवडा, प्रशान्त सिंह, अशोक श्रेष्ठ, मुमाराम खनाल, केशव दाहाल, सुरेन्द्र चौधरी, भुपेन्द्र नेम्वाङ, नारायण खनाल छन् ।
अभिमुखीकरण कार्यक्रममा सहभागी हुन अभियन्ता सुरेन्द्र चौधरीले सबैमा अपिल पनि गरेका छन् ।

लेखकको बारेमा

तपाईको प्रतिक्रिया