देउखुरी । लहमी चेम्वर अफ कमर्स द्वारा आयोजित दोस्रो कृषि पर्यटन, उद्योग तथा व्यापारिक महोत्सव २०८० मा ऊँट प्रर्दशनीका राखिएको छ ।

महोत्सवमा राजस्थानबाट २ बटा ऊँट ल्याइएको हो । लमहीका डिल्लीराज खनालले राजस्थानबाट ऊँट ल्याउनुभएको हो ।
महा्त्सवको आज उद्घाटनका दिन ऊँट ले सबैको ध्यान आकर्षित गरेको छ ।
लमहीमा आज देखि दोस्रो कृषि पर्यटन, उद्योग तथा व्यापारिक महोत्सव २०८० सुरू भएको छ । महोत्सव माघ १७ गतेसम्म रहने लमही चेम्वर अफ कमर्सले जनाएको छ ।

लेखकको बारेमा

तपाईको प्रतिक्रिया