दाङ । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि लुम्बिनी प्रदेशबाट अन्यतर्फ माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदीले उम्मेदवारी दर्ता गरेका छन् ।

सुवेदी रोल्पाका नेता हुन् । उनी २०६४ को पहिलो संविधानसभा निर्वाचनमा काठमाडौं–२ बाट निर्वाचित भएका थिए । तत्कालीन एमाले नेता माधवकुमार नेपाललाई पराजित गरी सुवेदी चर्चामा आएका थिए ।
लेखकको बारेमा

तपाईको प्रतिक्रिया