दाङ – शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेड लमही शाखाले सार्वजनिक स्थलमा नि:शुल्क मेहेन्दी लगाउने स्टल राखेकाे छ।

साउन महिनामा मेहेन्दी र हरिया चुरा लगाउने परम्परालाई लक्षित गर्दै बैंकले जस्तो अफर ल्याएको हो।
नि:शुल्क मेहेन्दी लगाउने स्टल राखिएपछि यहाँका नारी दिदीबहिनीहरू लाइनमा बसेर मेहेन्दी लगाउन उत्साहित भएका छन्।
उक्त स्टलमा बसेर दुई जना किशोरीले मेहेन्दी लगाइदिने गरेका छन्।
हेर्नूहोस् थप तस्बिरहरू:







लेखकको बारेमा

तपाईको प्रतिक्रिया