लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक विदा

 

 

देउखुरी । लुम्बिनी प्रदेश सरकारले बुधबार सार्वजनिक विदा दिएको छ ।

प्रदेशको स्थापना दिवसको अवसरमा फागुन ३ गते लुम्बिनी प्रदेश सरकारले प्रदेशभर सार्वजनिक विदा दिएको हो ।

बुधबार प्रदेश सरकार स्थापना भएको पाँच वर्ष पूरा हुँदैछ। सोही अबसरका प्रदेश सरकारको सम्मान तथा विभूषण प्रदान गर्ने कार्यक्रम छ।

तपाईको प्रतिक्रिया