कुकुरले खाँदै गरेको अवस्थामा शिशुको शव फेला

अर्घाखाँचीमा कुकुरले खाँदै गरेको अवस्थामा बेवारिसे शिशुको शव फेला परेको छ ।

 

जिल्लाको सन्धिखर्क नगरपालिका–१ गुन्टेखोला स्थित माछा पसल नजिकै आइतबार कुकुरले खाँदै गरेको अवस्थामा बेवारिसे शिशु फेला परेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जानकारी दिएछ। शिशुलाई कुकुरले आधा खाईसकेको र बच्चा कस्को र के कारणले फालिएको भन्ने कुरा खुल्न बाकी रहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया