डोटीको दिपायलमा केन्द्रविन्दु भएर मंगलबार बेलुका भुकम्प गएको छ ।

मंगलबार राति ९ बजेर ७ मिनेटमा दिपायल केन्द्रविन्दु भएर ४.८ म्याग्नेच्यूटको भूकम्प गएको हो ।
भुकम्पको धक्का दाङ लगायत छिमेही जिल्लाहरुमा पनि महशुस भएको छ । भुकम्पको धक्का भारतका केही जिल्लामा समेत महसुस गरिएको छ ।
लेखकको बारेमा

तपाईको प्रतिक्रिया