काठमाण्डौ । नेपाली राष्ट्रिय फुटबल टोलीका प्रमुख प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले पदबाट राजीनामा दिएको घोषणा गरेका छन् ।

अल्मुताइरीले आइतबार समाजिक सञ्जालमार्फत आफ्नो नेपाली टिमसंगको पाँच सय २५ दिनको यात्रा टुङ्गिएको घोषणा गरेका हुन् ।
पछिल्लो समय राष्ट्रिय टिमका खेलाडीहरुसंगको विवादपछि अल्मुताइरी विदामा बसेका थिए ।
लेखकको बारेमा

तपाईको प्रतिक्रिया