लुम्बिनी प्रदेशको आर्थिक सल्लाहकारमा गौतम नियुक्त

देउखुरी । लुम्बिनी प्रदेश सरकारको आर्थिक सल्लाहकारमा सुरेश गौतम नियुक्त हुनुभएको छ । अर्थ मन्त्रालयमा बसेर काम गर्नेगरी मुख्यमन्त्री जोखबहादुर महराले गौतमलाई आर्थिक सल्लाहकारमा नियुक्त गर्नुभएको हो । घोराही उपमहानगरपालिका–१२…

राप्तीमा सहकारी सञ्जाल गठन, अध्यक्षमा भुसाल

  तुल बहादुर कवँर मगर देउखुरी । देउखुरीकाे राप्ती गाउँपालिकामा पालिका स्तरीय सहकारी सञ्जाल गठन गरिएको छ । राप्ती गाउँपालिका सहकारी शाखाकाे आयोजनामा आइतबार पालिकामा भएको भेलाले तारा प्रसाद भुसालको…

देउखुरीमा आगलागीः गाउँमा रहेका २५ घरमध्ये २४ घर जलेर नष्ट

देउखुरी । दाङ देउखुरीको राजपुर–७ हाडबास गाउँमा आगलागी हुँदा २४ घर जलेर नष्ट भएका छन्। गाउँमा रहेका २५ घरमध्ये २४ घर आगलागीबाट जलेर नष्ट भएको वडाध्यक्ष पुष्कर ओलीले जानकारी दिए।…

कप्तान पौडेलको शतकीय इनिङ्समा वेस्टइन्डिज ‘ए’विरुद्ध नेपाल चार विकेटले विजयी

नेपाली राष्ट्रिय क्रिकेट टिम र वेस्टइन्डिज ‘ए’बीचको पाँच टी–२० खेलको श्रृंखलाअन्तर्गत पहिलो खेलमा नेपाल विजयी भएको छ। निकै प्रतिस्पर्धात्मक खेलमा नेपाली टिमले बलियो वेस्टइन्डिज ‘ए’ माथि चार विकेटको रोमाञ्चक जित…

विकराल बन्दै डढेलो ५० जिल्लाका वन क्षेत्रमा फैलियो, बढी प्रभावित प्यूठान

सुख्खायामसँगै लागेको डढेलोले विकराल रुप लिएको छ। वन तथा भू-संरक्षण विभागका अनुसार बिहीबारसम्ममा ५० जिल्लाका वन क्षेत्रमा डढेलो फैलिएको छ। अहिलेसम्म तीन सय ६० ठाउँमा डढेलो लागेको विभागका वन अधिकृत…

राप्ती-३ खुरुरीया जग्गा नापजाँच विवाद : पालिका द्वारा छानबिन समिति गठन

देउखुरी । दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ३ खुरुरीयामा जग्गा नापजाँच गर्ने क्रममा उत्पन्न विवादको विषयमा छानबिन गर्न गाउँपालिकाले एक छानबिन समिति गठन गरेको छ। बिहीबार बसेको कार्यपालिकाको बैठकले…

लुम्बिनी प्रदेशमा औलो निवारणमा चुनौती बन्दै आयातित बिरामी, लमहीमै ३ जना स्थानीय औलोका बिरामी

  बासुदेव न्यौपाने दाङ । सरकारले सन् २०२५ सम्ममा औलोमुक्त नेपाल बनाउने अभियानका साथ नेपाल औलो रणनीतिक योजना २०१४–२०२५ सञ्चालन गरेको छ । सन् २०२५ सम्म अर्थात आगामी वर्ष भित्र…

राप्ती गाउँपालिका द्वारा पशु विकास शाखा प्रमुख पौडेल र लेखा अधिकृत शर्माको बिदाई

  तुल बहादुर कवँर मगर देउखुरी । दाङ देउखुरीको राप्ती गाउँपालिकाले वरिष्ठ पशु विकास अधिकृतको रुपमा बढुवा भई कृषि तथा पशुपंछी विकास मन्त्रालय सिंहदरबार काठमाडौंमा जान लाग्नु भएका पशु विकास…

गढवामा सर्पदंश उपचार केन्द्र सञ्चालनका लागि मन्त्रालयले दियो अनुमति, एन्टि रेबिज भ्याक्सिनको कोटा पनि निर्धारित

  आलोक भावुक गढवा । दाङ देउखुरी सर्पदंश उपचार केन्द्र गढवालाई सञ्चालन गर्नका लागि मन्त्रालयले अनुमति दिएको छ। स्वास्थ्य मन्त्रालयले दाङ जिल्लाको गढवा गाउँपालिका वडा नम्बर ६ मा रहेको दाङ…

भुकम्पबाट बच्न सुरक्षित उपाए ड्रप कभर एन्ड होल्ड गर्नुपर्छ डिएसपि डा. बोगटि

दाङ । भुकम्पबाट बच्नको लागि सुरक्षित स्थान खोज्नु पर्ने र आपत्कालिन अबस्थामा ड्रप कभर एन्ड होल्ड (घुडाँ टेकि गुडुल्क , ओत लागि समात) अनुसारको सुरक्षित उपाए अपनाउनु पर्ने बिपद ब्यबस्थापन…