खुमबहादुरविरुद्ध झुटा मुद्दा लगाइयाेः देउवा

दशरथ घिमिरे देउखुरी । कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेस नेता खुमबहादुर खड्काविरुद्ध झुट्ठा मुद्दा लगाएर फसाइएको दाबी गरेका छन्। दाङ लमही नगरपालिका–९ अमिलियामा दिवंगत नेता खड्काको पूर्णकदको सालिक अनावरण गर्दै…

लुम्बिनी प्रदेश प्रशासनिक केन्द्रः छैनन् अपांगतामैत्री संरचना

दशरथ घिमिरे देउखुरी । प्रमोद पौडेल शारीरिकरुपमा अपांगता भएको व्यक्तिमध्येको एक हुनुहुन्छ । उहाँको घर राप्ती गाउँपालिकामा छ । प्रदेश सरकारको प्रशासनिक केन्द्र बनिसकेपछि अपांगता भएका व्यक्तिले भोग्नुपरेका समस्या सुनाउन…

लुम्बिनीमा अघिल्लो वर्षको तुलनामा घटे एसइई दिने विद्यार्थी, यसवर्ष ८३ हजार सहभागी हुँदै

दशरथ घिमिरे दाङ- यस वर्षको एसइई परीक्षा बिहीबारदेखि सुरु हुँदैछ । अघिल्लो वर्षको तुलनामा लुम्बिनी प्रदेशभित्र एसइई परीक्षामा सहभागी हुने विद्यार्थीको संख्या घटेको छ । यस वर्ष ८३ हजार चार…

ग्रामिण उद्यम तथा आर्थिक विकास आयोजना बारे छलफल

दाङ–ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना बारे जानकारी गराइएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तरगतको ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजनाले हाल सम्मको कार्यप्रगती जानकारी गराएको हो ।…

राप्ती–६ का छुनारामको परिवारमाथि गाउँँलेको नाकाबन्दी

दशरथ घिमिरे देउखुरी । राप्ती गाउँपालिका–६ बगरापुर निवासी छुनाराम चौधरी र उहाँको परिवार गाउँलेको नाकाबन्दीमा परेको एक हप्ता भयो । बाटोको निकास नदिएको भन्दै छुनाराम चौधरीको घर हरेक दिन २५…

दुई-चार दिनभित्रै नयाँ समीकरण अनुसारको प्रदेश सरकार बन्छः महासचिव पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले यही हप्तामा प्रदेश सरकारमा नयाँ समीकरणअनुसारको सरकार बन्ने बताएका छन्। मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बागमती प्रदेश कमिटीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।…

गुरुकुल एकेडेमी तुलसीपुरले ग¥यो होलि विषेश कार्यक्रम

दाङ । गुरुकुल एकेडेमी तुलसीपुरले होलि विषेश कार्यक्रम गरेको छ । तुलसीपुर–६ रजौरामा रहेको विद्यालयले सोमबार होलि विषेशमा विभिन्न कार्यक्रम गरेको हो । विद्यालयका प्रधानाध्यापक मुकुन्द गिरीको अध्यक्षतामा होलि विषेश…

तस्बिरमा हेर्नुहोस् दाङ देउखुरीको होली

दशरथ घिमिरे दाङ – आज होली पर्व धुमधामका साथ तराईका जिल्लाहरुमा मनाइँदै छ। दाङसहित लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका जिल्लाहरुमा एकअर्काबीच सद्भाव साटासाट गरेर होली मनाइएको हो। साथीभाइ, आफन्त मिलेर…

दाङमा तिब्र गतिले मोटरसाईकल पसल भित्र छि¥यो, ३ जना घाइते

  दाङ । दाङमा तिब्र गतिमा आएको मोटरसाईकल पसल भित्र छिर्दा दुर्घटनामा परेको छ । दाङको तुलसीपुर ७ प्रसेनीमा सोमबार विहान साढे १० बजेतिर तुलसीपुर तर्फ जादै गरेको रा २…

होली पर्वको ऐतिहासिक महत्वः

  तेजप्रसाद खनाल, नेपालमा धेरै पहिले देखि नै विभिन्न चाडपर्वहरु मनाउँदै आइएको छ। दशैँ, तिहार, तीज, छठ, माघी, ल्होसार, होली, क्रिशमस, उधौँली, उभौँली, लगायतका दर्जनौँ चाडपर्व विभिन्न समयमा विभिन्न जातजाति…