अरुण पौडेल । देउखुरी । राप्ती गाउँपालिका वडा नम्वर ४ स्थित माध्यमिक विद्यालय मौरिघाटमा मंगलबार वित्तीय साक्षरता अभियान तथा सचेतना कायक्रम सम्पन्न भएको छ । लघुवित्त कर्मचारी मंञ्च देउखुरी…
Month: २०७९, १७ माघ मंगलवार २१:११
लुम्बिनी प्रदेशको मन्त्रालय १० मा झारियो
दशरथ घिमिरे देउखुरी । लुम्बिनी प्रदेशमा मन्त्रालयको संख्या घटाइएको छ । अघिल्लो सरकारले १३ मन्त्री र चार राज्यमन्त्रीगरी १७ जनाको मन्त्रिपरिषद् गठन गरेको थियो । प्रदेशको दोस्रो कार्यकालमा बनेको नयाँ…
लुम्बिनी स्वास्थ्य मन्त्रालयद्वारा एन्टिमाइक्रोबियल रेसिस्टेन्टसम्बन्धी राष्ट्रिय कार्य योजना तयार
लुम्बिनी प्रदेश सरकारले एन्टिमाइक्रोबियल रेसिस्टेन्टबारे जनचेतना फैलाउनका लागि विभिन्न योजना तयार पारेको छ । पछिल्लो समय एन्टिमाइक्रोबियल रेसिस्टेन्टको नकारात्मक प्रभाव मानिसमा बढ्न थालेपछि लुम्बिनी प्रदेश सरकारले जनचेतनामुलक कार्यक्रमदेखि विभिन्न योजना…
लमही महोत्सवमा स्थानीय उत्पादन
दशरथ घिमिरे देउखुरी । लमही नगरपालिका–६ देउपुर निवासी आशा चौधरीले व्यावसायिकरुपमा अचार उत्पादन गर्न थालेको करिब १५ वर्ष पुगेको छ । गाउँघरमा फलेका आँप, खुर्सानी, अमला, मुलालगायतबाट अचार बनाउँदै आउनुभएको…
सडककाे खाडल पुर्न जुटे दक्षिण फल्कापुरका युवा
दाङ-दाङ फल्कापुरका युवाले पूर्व पश्चिम राजमार्गकाे किनारमा खाडल पुरेर दुर्घटनाकाे जाेखिम टारेका छन । राजमार्ग छेउँकाे माटाे बगेर खाडल परेकाे र सवारी साधन ओहाेर दाेहाेर गर्दा दुर्घटना हुने जाेखिम थियाे…
लमही महोत्सवको तेस्रो दिन दर्शक झुमे खेम र भूमिकाको साथमा
दाङ – देउखुरी उद्योग वाणिज्य संघ लमहीले आयाेजना गरेकाे छैठौँ कृषि, पर्यटन तथा व्यापारीक महाेत्सवको तेस्रो दिन बहुचर्चित लोक दोहोरी गायक खेम सेन्चुरी र गायिका भूमिका गिरीसंग दर्शकहरु झुमेका छन्…
‘नागरिकता प्रकरण’ मा रवि लामिछाने दोषी ठहर, सांसद् र गृहमन्त्री दुवै पद जाने
काठमाडौं– उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने नेपाली नागरिकता प्रकरणमा दोषी ठहर भएका छन्। शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासले उनलाई नागरिकता प्रकरणमा दोषी ठहर गरेको हो। यससँगै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति…
संघीयताको असल अनुभूति हुनेगरी काम गर्नेछौं : मुख्यमन्त्री गिरी
बहुमत प्रदेशसभा सदस्यको समर्थनमा नेकपा (एमाले) लुम्बिनी प्रदेश संसदीय दलका नेता लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा लीला गिरी नियुक्त भएका छन् । मुख्यमन्त्रीमा नियुक्त भएपछि माघ ५ गते प्रदेशसभाबाट विश्वासको मतसमेत लिएपछि…
लमहीमा आजदेखि महोत्सव शुरु, एक करोड बराबरको कारोबार गर्ने लक्ष्य
दाङ – देउखुरीको लमहीमा आज देखि छैंठौ देउखुरी कृषि, पर्यटन तथा व्यापारिक महोत्सव महोत्सव शुरू भएको छ । “कृषि पर्यटन उद्योग र व्यापार, देश समृद्धिको बलियो आधार”भन्ने मुल नाराका साथ…
तुलसीपुर बजारमा ७ वटा एम्बुलेन्स साईरन बजाउदै निस्कदा तर्सिए नागरिक
तुलसीपुर । बुधवार बेलुका तुलसीपुर बजारमा एकै पटक ७ वटा एम्बुलेन्सले साइरन बजाउदै बजारमा निस्किएका छन् । उनीहरु कुनै बिरामी लिएर बजारमा निस्किएका भने होइनन् । एम्बुलेन्स दिवस मनाउन…
