राप्ती गाउँपालिकाका सबै वडा, स्वास्थ्य संस्था र विद्यालयमा विद्युतीय हाजिरी प्रणाली लागू

  तुल बहादुर कवँर मगर देउखुरी  । दाङको राप्ती गाउँपालिकाले सेवा प्रवाहलाई प्रभावकारी, पारदर्शी र उत्तरदायित्वपूर्ण बनाउने उद्देश्यसहित सम्पूर्ण वडा कार्यालय, स्वास्थ्य संस्था तथा सामुदायिक विद्यालयहरूमा विद्युतीय हाजिरी प्रणाली लागू…

राप्तीमा अध्यक्ष कप फूटबल प्रतियोगिता शुरु

  तुल बहादुर कवँर मगर देउखुरी । दाङको राप्ती गाउँपालिकामा बुधबारदेखि अध्यक्ष कप फूटबल प्रतियोगिता शुरु भएको छ। राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको अध्यक्षतामा आयोजित प्रतियोगिताको उद्घाटन पूर्वमन्त्री तथा लुम्बिनी…

राप्ती गाउँपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

  तुल बहादुर कवँर मगर देउखुरी । दाङकाे राप्ती गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासिक अवधिसम्मकाे सार्वजनिक सुनुवाइ कार्यक्रम आइतबार सम्पन्न गरेको छ। सार्वजनिक सुनुवाइ कार्यक्रम वडा नं. ७…

राप्ती गाउँपालिकाको सरसफाइ तथा स्रोत केन्द्र: फोहोरलाई स्रोतमा रुपान्तरण गर्दै उत्पादन सुरु

तुल बहादुर कवँर मगर देउखुरी  । दाङको राप्ती गाउँपालिका वडा नं. २ पूण्यपुरमा सञ्चालनमा ल्याइएको सरसफाइ तथा स्रोत केन्द्रले वातावरणमैत्री उत्पादनको थालनी गरेको छ। फोहोरलाई पुन: प्रयोग गरेर उपयोगी सामग्री…

मजदुरका लागि राप्ती गाउँपालिका अध्यक्षको महत्त्वपूर्ण कदम

  देउखुरी । दाङको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले आफ्नो सेवा सुविधाबाट प्राप्त हुने रकम श्रमिक वर्गको स्वास्थ्य सुरक्षाका लागि खर्च गर्नु हुने भएको छ। अध्यक्ष विष्टले साे सेवा सुविधाबाट…

राप्तीमा आरन पेशा संरक्षणका लागि दुई महिने तालिम सुरु

    देउखुरी । परम्परागत आरन पेशाको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले दाङको राप्ती गाउँपालिकाले खुकुरी तथा कृषि औजार निर्माणसम्बन्धी दुई महिने तालिम सुरु गरेको छ। राप्ती गाउँपालिकाको आर्थिक सहयोग…

राप्ती गाउँपालिकाले नवौँ स्थापना दिवस विविध कार्यक्रम गरि मनाउने

  तुल बहादुर कवँर मगर देउखुरी । दाङको राप्ती गाउँपालिकाले फागुन २९ गते नवौँ स्थापना दिवस विविध कार्यक्रम गरि भव्य रूपमा मनाउने भएको छ। आइतबार बसेको गाउँपालिकाको १७औँ कार्यपालिका बैठकले…

जन्मदिनमा गाउँपालिका अध्यक्षद्वारा आँपको बिरुवा रोपण

  तुल बहादुर कवँर मगर देउखुरी  । राप्ती गाउँपालिका दाङका अध्यक्ष प्रकाश विष्टले आँपको बिरुवा रोपेर आफ्नो ४३औं जन्मदिन मनाउनु भएको छ। गाउँपालिका परिसरमा मंगलबार विष्टले स्थानीय नर्सरीबाट ल्याइएको आँपको…

राप्ती–९ नम्बर वडा कार्यालयद्वारा विपन्न परिवारलाई जस्तापाता वितरण

  तुल बहादुर कवँर मगर देउखुरी । दाङको राप्ती गाउँपालिका–९ नम्बरकाे कार्यालयले आर्थिक रूपले विपन्न ६ परिवारलाई जस्तापाता वितरण गरेकाे छ। वडा कार्यालयले बुधबार एक कार्यक्रमको आयोजना गरी चन्दौली निवासी…

फोहरलाई मोहर बनाउँदै दाङकाे राप्ती गाउँपालिका

  देउखुरी। दाङको राप्ती गाउँपालिकाले फोहर व्यवस्थापनलाई प्रभावकारी बनाउँदै स्रोतसाधनको पुनःप्रयोगलाई प्रोत्साहन गर्न नयाँ कदम चालेको छ। राप्ती गाउँपालिका–२, पुण्यपुरमा फोहरमैला प्रशोधन उद्योग सञ्चालनमा आएको छ। जसले गाउँपालिकाको समग्र वातावरणीय…