लमहीमा पनि खुल्यो क्रियटिभिटी एजुकेशन फाउण्डेसनको शाखा

 

 

देउखुरी । क्रियटिभिटी एजुकेशन फाउण्डेसन प्रालीको शाखा लमहीमा सञ्चालनमा आएको छ ।

विगत दश बर्षदेखी घोराहीमा सञ्चालनमा रहेको फाउण्डेसनको शाखा लमहीमा खुलेको शाखाका सञ्चालक शरद अधिकारीले जानकारी दिए ।

उनका अनुसार विदेश अध्ययनमा जानकालागि फाउण्डेसनले सघाउनेछ । जापान, कोरिया, यूके, क्यानडा, अष्ट्रेलिया, यूरोप लगायतका देशमा विद्यार्थीलाई अध्ययनकालागि पठाउन सघाउने जनाइएको छ ।

 

तपाईको प्रतिक्रिया