नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत बिहान १० : ५१ बजे दिएको छ।

साेमबार एक विज्ञप्ति जारी गर्दै समितिले यस वर्षको भाइटीकाको साइत कात्तिक २९ गते बिहान १० बजेर ५१ मिनेट तय गरेको जानकारी दिएकाे हाे ।

लेखकको बारेमा

तपाईको प्रतिक्रिया