काठमाडौं– राजश्व अनुसन्धान विभागले त्रिभुवन विमानस्थलबाट ठूलो परिमाणमा सुन बरामद गरेको छ।

विशेष सूचनाका आधारमा कार्गोमार्फत् आएको सुन बरामद गरेको हो। मोटरपार्टसका रुपमा सुन भित्रिएको पाइएको स्रोतले जनाएको छ।
राजश्व अनुसन्धान विभागले अहिले अप्रेशन जारी राखेको छ। यसको थप विवरण भने आउन बाँकी छन्।
लेखकको बारेमा

तपाईको प्रतिक्रिया