दाङ – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लुम्बिनी प्रदेशसभा बैठक बहिष्कार गरेको छ।

एमालेका प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले बजेट किताब च्यातेर बैठक बहिष्कार गरेको घोषणा गरेसँगै एमाले सांसदहरु प्रदेसभाबाट बाहिरिएका छन्। एमालेले बजेटमाथि असहमति जनाउँदै आएको छ।

एमालेले राजनीतिक पूर्वाग्रहका आधारमा सरकारले पूरा आयोजनाको बजेट कटौती गरेको आरोप लगाएको छ

यस्तो छ बजेटमा असहमति जनाउँदै एमालेको जारी गरेको विज्ञप्तिः


लेखकको बारेमा

तपाईको प्रतिक्रिया