
दाङ-जबरजस्ती करणी कसुरमा पाँच बर्ष कैद फैसला भएका व्यक्तिलाई १७ वर्षपछि दाङ प्रहरीले पक्राउ गरेकाे छ ।
राप्ती गाउँपालिका वडा नम्बर ४ जनकपुर बस्ने ग्रिसमान चौधरीलाई जबरजस्ती करणी सम्बन्धि कुसर मुद्धामा पुनराबेदन अदालत तुल्सीपुरले २०६२ असार ५ गतेको फैसला अनुसार ५ बर्ष कैद तोकिएको थियाे । तर, उनी फरहार थिए ।
आफनै घरमा लुकीछिपी बसि रहेको अबस्थामा इलाका प्रहरी कार्यालय भालुबाङ्गले पक्राउ गरेर जिल्ला अदालतमा पेश गरेर कैद भुक्तानको लागी जिल्ला कारागार घोराही दाङमा पठाईएको छ ।
लेखकको बारेमा

तपाईको प्रतिक्रिया