
दाङ–मोटरसाइकल दुर्घटनामा परेर गम्भिर घाईते भएका युवकको उपचारमा समस्या परेको छ ।
राजपुर गाउँपालिका–५ निवासी धनेश चौधरीका छोरा आदेशकुमार चौधरीको आर्थिक अभावका कारण उपचारमा समस्या परेको हो ।

अचेत अवस्थामा चौधरीको भारतको लखनऊँ स्थित अस्पतालमा उपचार भइरहेको छ । तर, उपचार गर्ने पैसा नहुदा समस्या परेको परिवारका सदस्यले जनाएका छन् । चौधरी कार्तिक १० गते मोटरसाइकल दुर्घटनामा परेका थिए ।

लेखकको बारेमा

तपाईको प्रतिक्रिया