दाङ १ बाट प्रतिनिधिसभा सदस्यमा एमालेका तीन जनाको नाम सिफारिस

 

 

दाङ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा दाङ क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेबाट तीन जनाको नाम सिफारिस गरिएको छ ।

प्रतिनिधि सभा सदस्य निर्वाचनमा रेवतीरमण शर्मा, गंगा थारु र शान्ता चौधरीको नाम सिफारिस गरिएको छ ।

शर्मा प्रदेश सभा सदस्य हुन् भने थारु र चौधरी प्रतिनिधि सभा सदस्य हुन् ।

तपाईको प्रतिक्रिया