दाङको राप्ती गाउँपालिकामा देउखुरी क्षेत्रका चार स्थानीय तहबीच अन्तर–स्थानीय तह समन्वय बैठक मंगलबार सम्पन्न भएको छ। बैठकले विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन विभिन्न महत्वपूर्ण निर्णयहरू गरेको छ। राप्ती गाउँपालिका, लमही…
Month: २०८२, १७ चैत्र मंगलवार २१:४९
लुम्बिनी प्रदेशमा तथ्यांक व्यवस्थापन सूचना प्रणाली शुभारम्भ
दाङ । लुम्बिनी प्रदेश सरकारलाई प्रदेश तथ्यांक व्यवस्थापन सूचना प्रणाली हस्तान्तरण गरिएको छ । प्रदेश योजना आयोगको तर्फबाट मुख्यमन्त्री चेतनारायण आचार्यलाई उक्त प्रणाली हस्तान्तरण गरिएको हो । साथै मुख्यमन्त्री आचार्यले…
कार्की आयोगको प्रतिवेदन तुरुन्त कार्यान्वयनमा ल्याउने सरकारको निर्णय
काठमाडौं– बालेन शाह नेतृत्वको सरकारले जेन-जी घटना जाँचबुझ आयोगको प्रतिवेदन तुरुन्त कार्यान्वयन गर्ने निर्णय गरेको छ । पहिलो क्याविनेटले कार्की आयोगको प्रतिवेदनअनुसार तत्कालीन प्रधानमन्त्री, गृहमन्त्रीलगायत अरुको हकमा तत्काल कार्यान्वयनका लागि…
नवनियुक्त मन्त्रीहरुले लिए पद तथा गोपनीयताको शपथ
काठमाडौं । नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा आज आयोजित शपथ समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले १५ जना मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्…
नवनिर्वाचित सांसदहरूले लिए शपथ
काठमाडौं– प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन् । सिंहदरबारस्थित संसद्को अस्थायी भवनमा आयोजित सभामा उनीहरूले शपथ लिएका हुन् । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ गराएका…
लुम्बिनीमा क्षयरोगको संक्रमण दर अझै उच्च
दशरथ घिमिरे । दाङ – लुम्बिनी प्रदेशमा क्षयरोग (टिबी)को संक्रमण दर अझै उच्च रहेको पाइएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्ला वर्षहरूमा टिबीसम्बन्धी सूचकहरूमा मिश्रित अवस्था देखिएको छ। आर्थिक वर्ष…
लुम्बिनीमा सरसफाइ अध्ययन केन्द्र उद्घाटनः फोहोरलाई मोहरमा रूपान्तरण गर्ने अभियान सुरु
लुम्बिनी । लुम्बिनी सांस्कृतिक नगरपालिकाको वडा नं. ५ ढोडहवामा ‘सरसफाइ अध्ययन केन्द्र’ को उद्घाटन गरिएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मंगलबार उक्त केन्द्रको उद्घाटन गर्नुभएको हो । उद्घाटन…
राप्तीमा कृषकलाई माटो सुधार तथा विषादी प्रयोगसम्बन्धी सचेतना तालिम प्रदान
दाङको राप्ती गाउँपालिकाले कृषकहरुलाई लक्षित गर्दै माटो सुधार तथा रासायनिक विषादीको सुरक्षित प्रयोगसम्बन्धी सचेतनामूलक तालिम प्रदान गरेको छ। मंगलबार वडा नम्बर ५ पहरुवामा उक्त कार्यक्रम आयोजना गरिएको हो। यसअघि वडा…
राप्ती–२ मा अन्तर वडा स्तरीय फुटबल प्रतियोगिता सुरु
दाङको राप्ती गाउँपालिका २ नम्बर वडा कार्यालयद्वारा आयोजित अन्तर वडा स्तरीय फुटबल प्रतियोगिता बुधबारदेखि सुरु भएको छ। आर्थिक वर्ष २०८२/८३ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार प्रतियोगिता सञ्चालन गरिएको हो। प्रतियोगितामा…
भालुबाङमा सांसद सन्दिप रानालाई स्वागत
दाङ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा पाल्पा क्षेत्र नं. १ बाट नेपाली कांग्रेसका तर्फबाट निर्वाचित सांसद सन्दिप रानालाई दाङको भालुबाङमा स्वागत गरिएको छ । राप्ती गाउँपालिका…
