तुलबहादुर कवँर मगर देउखुरी । दाङको राप्ती गाउँपालिकामा स्थानीय खाद्य परिकार तथा भैलो महोत्सव सम्पन्न भएको छ। गाउँपालिकाको आयोजना तथा बेस संस्था तुलसीपुर दाङको सहकार्यमा शुक्रबार गाउँपालिकाको कार्यालय मसुरियामा…
Month: २०८२, १५ कार्तिक शुक्रबार २१:३१
राप्तीले जोखिमयुक्त रुख र भष्कट व्यवस्थापन गर्न जिल्ला विपद् व्यवस्थापन समितिमा सिफारिस गर्ने
तुलबहादुर कवँर मगर देउखुरी । दाङको राप्ती गाउँपालिकाले पूर्व–पश्चिम राजमार्ग क्षेत्रमा रहेका जोखिमयुक्त रुखहरु हटाउन र दाेलाई खोला किनारमा जम्मा भएको भष्कट व्यवस्थापन गर्न जिल्ला विपद् व्यवस्थापन समितिमा सिफारिस…
मुख्यमन्त्री आचार्य र युएनडीपी टोलीबीच भेटवार्ता : जैविक मल र रोजगारी अभिवृद्धिमा सहकार्यकाे खाेजि
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र संयुक्त राष्ट्र विकास कार्यक्रम (युएनडीपी) को एक प्रतिनिधि मण्डलबीच भेटवार्ता भएको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय राप्ती उपत्यका(देउखुरी)मा बुधबार भएको हो…
ट्रंक लाइन विवाद वार्ता र संवादबाट समस्याकाे समाधान निकाल्न मुख्यमन्त्री आचार्यको आग्रह
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले डेडिकेटेड फिडर र ट्रंकलाइनको बक्यौता नतिरेका उद्योगहरूको विद्युत् आपूर्ति बन्द भएको विषयमा वार्ता र संवादको माध्यमबाट समाधान खोज्न आग्रह गर्नुभएको छ । नेपाल…
राप्तीमा स्थानीय खाद्य परिकार प्रदर्शनी तथा देउसीभैलो महोत्सव हुने
तुलबहादुर कवँर मगर देउखुरी । दाङको राप्ती गाउँपालिकाले स्थानीय माैलिक कला,संस्कृति, परम्परा,भेषभुसा र उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले “स्थानीय खाद्य परिकार प्रदर्शनी तथा देउसीभैलो महोत्सव–२०८२” आयोजना गर्ने भएको छ। गाउँपालिकाको…
छठ पर्वले समानता र एकताको सन्देश बोकेको छः मुख्यमन्त्री आचार्य
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले छठ पर्वले सामाजिक एकता, समानता र सद्भाव सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्दै आएको बताउनुभएको छ । उहाँले धार्मिक सहिष्णुता, सांस्कृतिक विविधता र सकारात्मक…
संघीय सरकारले शहरी विकासदेखि खानेपानीसम्मका काम रोक्यो: मुख्यमन्त्री आचार्य
अर्घाखाँची । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संघीय सरकारले विकास बजेट रोक्का गर्दा चालु आर्थिक वर्षका लागि विनियोजन गरिएको बजेट कार्यान्वयनमा समस्या परेको बताउनुभएको छ । नेकपा एमाले अर्घाखाँची जिल्लाले…
बस चालकलाई कडा कारबाही र उचित क्षतिपूर्ति माग्दै राजमार्ग अवरुद्ध
दाङ–सवारी चालकलाई हदैसम्मको कानुनी कारबाही गर्न र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग राख्दै पूर्व–पश्चिम राजमार्गको दाङ खण्ड मृतकका आफन्तहरूले अवरुद्ध पारेका छन्। लमही नगरपालिका–१ नर्ती क्षेत्रमा सडकमै बसेर पीडित…
लमहीमा तिहारको टीका लगाएर फर्किँदै गरेका एक जनाको बसको ठक्करबाट मृत्यु
देउखुरी – दिदीको हातबाट तिहारको टीका लगाएर फर्किँदै गर्दा देउखुरीमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ। राप्ती गाउँपाकिका-५ सिंगे निवासी करिब ६५ वर्षीय रामप्रसाद भट्टराईको बसको ठक्करबाट मृत्यु भएको…
सुशासन प्रवर्द्धन र समाज रूपान्तरण सरकारको प्राथमिकताःमुख्यमन्त्री आचार्य
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले तिहार पर्वले सामाजिक एकता, सद्भाव र भ्रातृत्वको भावना बलियो बनाउन सहयोग गर्ने विश्वास व्यक्त गर्नुभएको छ । तिहार–२०८२ का अवसरमा जारी शुभकामना सन्देशमा…
