देउखुरी । विश्वमा नसर्ने रोगहरुबाट हुने मृत्यको संख्या बढिरहेको छ । जसमा सुर्तीजन्य पदार्थ सेवनबाट हुने मृत्युको संख्या अत्याधिक रहेको छ । विश्वमा करिब ८० लाख मानिसको मृत्यु सुर्तीजन्य पदार्थको…
Month: २०८२, १८ जेष्ठ शनिबार २१:१३
मुख्यमन्त्री आचार्यद्वारा लुम्बिनी प्रादेशिक अस्पतालमा नयाँ रक्त सञ्चार केन्द्र उद्घाटन
बुटवल- लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रादेशिक अस्पतालमा रुपन्देही व्यापार संघको उपकरण सहयोगमा निर्मित रक्त सञ्चार केन्द्रको उद्घाटन गर्नु भएको छ । बिरामीलाई नयाँ जीवन प्रदान गर्न रक्तदान नै…
मुख्यमन्त्री आचार्यद्वारा समाज सेवाको भावना पुनः जागृत गर्न आह्वान
बुटवल-लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले हराउँदै जान थालेको समाज सेवाको भावनालाई पुनः जागृत गर्न अभियान केन्द्रित गर्नुपर्ने आवश्यकता औंल्याउनु भएको छ । नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेशको छैटौं वार्षिक साधारणसभाको…
रुपन्देहीमा नेपालकै ठूलो प्राङ्गारिक मल उद्योग उद्घाटन
बुटवल- रुपन्देहीको रोहिणीमा प्राङ्गारिक मल उद्योगको औपचारिक उद्घाटन भएको छ । उक्त उद्योगको उद्घाटन लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले शुक्रबार गर्नु भएको हाे । उद्घाटन कार्यक्रममा मुख्यमन्त्री आचार्यले मानव स्वास्थ्य…
लुम्बिनी प्रदेशमा १८औँ गणतन्त्र दिवस: गणतन्त्रकाे उपलब्धिलाई मिलेर संस्थागत गराैं:मुख्यमन्त्री आचार्य
दाङ-लुम्बिनी प्रदेश सरकारले १८औँ गणतन्त्र दिवस भव्य रूपमा विविध कार्यक्रमसहित मनाएको छ । प्रभातफेरी, सांस्कृतिक झाँकी र मुख्य समारोह आयोजना गर्दै प्रदेशले दिवसलाई गौरवपूर्ण रूपमा मनाएको हो । मुल समारोहमा…
लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठक : यी हुन् तीन निर्णय
दाङ–लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले विभिन्न विषयमा महत्वपूर्ण निर्णयहरू गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बुधबार सम्पन्न बैठकले जिल्ला सभा तथा जिल्ला समन्वय समिति सञ्चालन सम्बन्धी ऐन, २०७५ लाई…
लुम्बिनीमा नवप्रवर्तनलाई उच्च प्राथमिकता, सात स्थानीय तहसंग सम्झाैता
दाङ-लुम्बिनी प्रदेश सरकारले नवप्रवर्तनलाई विकासको मुख्य आधार मानेर त्यसलाई उच्च प्राथमिकतामा राख्दै कार्यान्वयन अघि बढाएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकार र सातवटा स्थानीय तहबीच नवप्रवर्तन कार्यक्रम सञ्चालनका लागि…
राप्ती गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
तुलबहादुर कवँर मगर देउखुरी । दाङको राप्ती गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ। गाउँपालिकाका सबै ९ वटै वडामा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्राप्त भएपछि मंगलबार…
इच्छुक क्रान्तिकारी नेताका रूपमा पनि स्मरणीय हुनुहुन्छ” : सभामुख घर्ती मगर
तुल बहादुर कवँर मगर भालुबाङ । लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती मगरले शहीद कृष्णसेन इच्छुकलाई केवल माक्र्सवादी साहित्यकार, पत्रकार र संस्कृतिकर्मीका रूपमा मात्र नभएर एक क्रान्तिकारी नेताका रूपमा पनि…
राप्तीमा सरसफाइ सचेतना कार्यक्रम सुरु : फोहोरमैला व्यवस्थापनमा स्थानीय सरकार सक्रिय
तुल बहादुर कवँर मगर देउखुरी । दाङको राप्ती गाउँपालिकाले फोहोरमैला व्यवस्थापनलाई प्रभावकारी बनाउँदै वातावरण संरक्षण र सार्वजनिक स्वास्थ्य सुरक्षाका लागि साेमबारदेखि एक हप्ते ‘सरसफाइ सचेतना कार्यक्रम’ सुरु गरेको छ।…
