दाङ मुद्रण उद्योग संघकाे साधारण सभा सम्पन्न

दाङ । दाङ मुद्रण उद्योग संघ ले आफ्नो आठाैं साधारण सभा दाङकाे तुलसीपुरमा सम्पन्न गरेकाे छ । संघका अध्यक्ष दीपकराज आचार्यकाे अध्यक्षता एवं मुद्रण उद्योग महासंघका केन्द्रीय सदस्य गजेन्द्र बहादुर…

अस्पताल शिलान्यास कार्यक्रममा मुख्यमन्त्री आचार्यकाे सम्बाेधन:प्रदेशवासिका लागि गाैरवकाे क्षण

दाङ-लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रादेशिक अस्पताल शिलान्यास समाराेह लुम्बिनी प्रदेशकाे लागि खुसीकाे क्षण भएको बताउनु भएको छ । लुम्बिनी प्रादेशिक अस्पताल शिलान्यास कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले प्रदेश बासिका लागि…

लुम्बिनी प्रादेशिक अस्पताल निर्माणकाे सपना साकार पार्दै मुख्यमन्त्री आचार्य

बुटवल-लामाे समयकाे प्रतीक्षा र प्रदेश गाैरवकाे आयाेजनाकाे रुपमा रहेकाे लुम्बिनी प्रादेशिक अस्पताल नयाँ भवन निर्माण प्रक्रिया मुख्यमन्त्री चेतनारायण आचार्यले पूरा गर्नु भएको छ । लुम्बिनी प्रदेश सरकार स्थापना भएपछि प्रदेश…

ज्येष्ठ नागरिकलाई गाडी भाडा छुट र सुविधा दिने कार्यविधि पूर्ण कार्यान्वयनमा ल्याउन मुख्यमन्त्री आचार्यको पहल

दाङ–लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सार्वजनिक सवारी साधनमा ज्येष्ठ नागरिकलाई भाडा छुट र सुविधा दिने कार्यविधि पूर्ण कार्यान्वयनको लागी प्रदेश सरकारले पहल लिने बताउनु भएको छ । ६० बर्ष उमेर…

तीजको मौलिक संस्कृति जोगाउनुपर्छः पूर्वमन्त्री शर्मा

  तुल बहादुर कवँर मगर देउखुरी । पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले तीज पर्वको मौलिक संस्कृति जोगाउनुपर्नेमा जोड दिनुभएको छ।अखिल नेपाल महिला संघ (क्रान्तिकारी) राप्ती गाउँपालिका कमिटीले…

दुधको भुक्तानी तत्काल दिन मुख्यमन्त्रीको निर्देशन, दिर्घकालिन बजारीकरणका लागी पाउडर प्लान्ट बनाउने प्रस्ताव

देउखुरी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले किसानलाई दुधको भुक्तानी तत्काल दिन नेपालगञ्ज दुग्ध वितरण आयोजनालाई निर्देशन दिनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालय राप्ती उपत्यका देउखुरीमा बिहिवार नेपालगञ्ज दुग्ध…

राप्तीका अध्यक्ष विष्टको अनुकरणीय काम, विपन्न बिरामीको उद्वारपछि निःशुल्क उपचार

  देउखुरी । दाङको राप्ती गाउँपालिका वडा नं. २ बराखुटीका बसन्त बोटेले आठ महिना अघि सम्म मजदुरी गरेर जसोतसो आफ्नो घरव्यवहार चलाइरहनु भएको थियो। तर गत माघ महिनादेखि उहाँलाई एक्कासि…

लुम्बिनीमा बन्यो डाटा पोर्टल, हरेक कामलाई तथ्यांकले मुल्यांकन गरिन्छः मुख्यमन्त्री आचार्य

देउखुरी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशका हरेक कामलाई तथ्यांकको आधारमा मुल्यांकन गरिने बताउनु भएको छ । प्रदेश सरकार र मातहतका कार्यालयले सम्पादन गरेका कामलाई तथ्यांकको आधारमा बस्तुगत मुल्यांकन…

लुम्बिनी सरकारका मुख्य न्यायाधिवक्ता खनालले लिए सपथ

बुटवल । लुम्बिनी प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता यमलाल खनालले पद तथा गाेपनियताकाे सपथ लिनु भएको छ । प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरकाे उपस्थितिमा उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधिस नित्यानन्द पाण्डेयले पद…

युवाहरु खेलकुद र विकासमा जुट्नुपर्छ, लागूऔषध दुर्व्यसनबाट बच्नुपर्छः अध्यक्ष विष्ट

  देउखुरी। राप्ती गाउँपालिका दाङका अध्यक्ष प्रकाश विष्टले युवाहरु खेलकुद र विकासमा जुट्नु पर्ने र लागूऔषध दुर्व्यसनबाट बच्नु पर्नुे बताउनुभएको छ। गाउँपालिकाको वडा नं. १ शान्तिपुरमा मंगलबार शान्तिपुर युवा क्लबले…