राप्ती गाउँपालिकद्धारा ज्येष्ठ नागरिकलाई निःशुल्क एम्बुलेन्स सेवा शुरु

  तुल बहादुर कवँर मगर देउखुरी  । दाङ-देउखुरीको राप्ती गाउँपालिकाले ज्येष्ठ नागरिकहरुका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । पालिकाकाे आर्थिक वर्ष २०८०/०८१ काे वार्षिक निति तथा कार्यक्रम अनुसार…

पालिका द्वारा सर्वोदय मावि सिसहनियाँको अनुगमन, पालिकाले अवलम्बन गरेको नितिलाई तत्काल कार्यान्वयन गर्न आग्रह

  तुल बहादुर कवँर मगर देउखुरी । राप्ती गाउँपालिका द्वारा बुधबार वडा नं.५ सिसहनियाँमा रहेको सर्वोदय माध्यमिक विद्यालयको अनुगमन गरिएको छ। विद्यालयहरुमा देखिएका हरेक समस्याको पहिचान गरि समाधान गर्दै शैक्षिक…

स्कुले विद्यार्थीलाई लागु पदार्थ दुव्र्यसन विरुद्धको शिक्षा, रोटरी क्लव अफ राप्तीले थाल्यो अभियान

देउखुरी । स्कुले विद्यार्थीहरुमा लागुपदार्थ सेवनको लत बस्न थालेपछी विद्यार्थीलाई केन्द्रित गरेर सचेतना अभियान सुरु गरिएको छ । पछिल्लो समय युवा वर्गमा लागुऔषध सेवन विकराल बन्दै गएको छ । विशेषगरी…

सुन तस्करी प्रकरण : कृष्णबहादुर महराका छोरा राहुल सीआईबीको नियन्त्रणमा

सुन तस्करी प्रकरणमा जोडिएको आरोप लागेका माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुललाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नियन्त्रणमा लिएको छ। सीआईबी स्रोतले राहुल अहिले सीआईबीकै नियन्त्रणमा रहेको जानकारी दिएको…

राप्तीका ४ वटा वडामा जग्गाको नाप नक्सा गर्ने काम अन्तिम चरणमा, थप २ वटा वडामा काम शुरु

  तुल बहादुर कवँर मगर देउखुरी । दाङको राप्ती गाउँपालिकामा जग्गाको नाप नक्सा गर्ने कार्य निरन्तर भई रहेको छ । यसै क्रममा मंगलबार पालिकाको वडा नं. ४ र ८ मा…

लुम्बिनीका तीन मन्त्रालय मन्त्रीविहीन

दरशथ घिमिरे देउखुरी । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा कर्मचारीहरु कामकाजमै व्यस्त छन् तर मन्त्रालयबाट सम्पादन हुने काम र लिनुपर्ने निर्णयको लागि भने फाइल मुख्यमन्त्री कार्यालयमा पु¥याउनुपर्छ । यसरी फाइल…

क्रान्तिकारी कम्यूनिष्ट पार्टीको विरोध सभा

  दाङ– दाङमा क्रान्तिकारी कम्यूनिष्ट पार्टीले एमसिसिको विरोध संगै संगठन सुदृढिकरण अभियान दाङको लमहीबाट सुरु गरेको छ । औपचारीक रुपमा सडक संघर्ष कार्यक्रम मार्फत एमसिसि खारेजीको माग राख्दै संगठन सुदृढिकरण…

पत्थरीको अपरेशनका क्रममा मिर्गौला नै झिकेपछि बिरामीको मृत्यु

कैलालीको धनगढीस्थित स्वस्तिक अस्पतालमा उपचारका क्रममा १ व्यक्तिको मृत्यु भएको छ। कञ्चनपुरको बेलौरी नगरपालिका–१० शिवनगरका ५७ वर्षीय ऐजनलाल चौधरीको अस्पतालमा मृत्यु भएको हो। पत्थरीको बिरामी उनको उपचारका क्रममा मृत्यु भएको…

सिसहनियाँ स्वास्थ्य चौकीबाट डिजिटल एक्सरे सेवा सुरु

  तुल बहादुर कवँर मगर  देउखुरी । दाङको राप्ती गाउँपालिका वडा नं.५ मा रहेको सिसहनियाँ स्वास्थ्य चौकीबाट डिजिटल एक्सरे सेवा सुरु गरिएको छ । आईतवार राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टले…

राप्तीमा करदाता शिक्षा तथा व्यवसाय दर्ता नवीकरण अभियान जारीः पाँचौं दिनमै ७ लाख ३४ हजार बढी राजश्व संकलन

  तुल बहादुर कवँर मगर देउखुरी । दाङको राप्ती गाउँपालिकाले पालिका अन्तर्गत रहेका मुख्य बजार क्षेत्रमा करदाता शिक्षा तथा व्यवसाय दर्ता नवीकरण अभियानलाई तीब्र बनाएको छ । व्यापारीहरुलाई करदाता शिक्षा…