सिभिल बैंक लालमटिया शाखाद्वारा ऐरावती क्याम्पसलाई डस्टवीन प्रदान

सिभिल  बैंक लालमटिया शाखाले राप्ती गाउँपालिका २ बराखुट्टी  स्थित ऐरावती आदर्श बहुमुखी क्याम्पसलाई मंगलबार एक कार्यक्रमको आयोजना गरि डस्टबिन प्रदान गरेको छ। बैंकले संस्थागत सामाजिक उत्तरदायीत्व अन्तरगत क्याम्पसलाई २४ हजार…

राप्ती गाउँपालिकामा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान मनाउन सुरु

  ओमप्रकाश गुप्ता । दाङको राप्ती गाउँपालिकामा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान शनिवार देखि मनाउन सुरु गरिएको छ । प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको मतगणनामा कर्मचारीहरु खटिएकोले एक…

सञ्चारमैत्री देउसी भैलोबाट संकलित रकम राप्तीका बाढी पिडितलाई

दाङको देउखुरीमा सञ्चारमैत्री देउसी भैलोबाट संकलित रकमले बाढी पिडितलाई राहत स्वरुप फाइबर सिरक, तन्ना र यातायात खर्च वितरण गरिएको छ । राप्ती प्रेस मञ्च र समावेशी रेडियो राप्ती स्रोता क्लबको…

प्रमुख प्रशासकिय अधिकृतको ‘हिटलरी’ शासन भन्दै लमही नगरपालिकाका कर्मचारी आन्दोलीत

  देउखुरी । लमही नगरपालिकामा कार्यरत कर्मचारी आन्दोलित भएका छन । प्रमुख प्रशासकीय प्रमुख गेहेन्द्रबहादुर डाँगीले कर्मचारीलाई जथाभावी दुःख दिन थालेको भन्दै कर्मचारी आन्दोलित भएका हुन । प्रमुख प्रशासकीय अधिकृत…

सिभिल बैंक लालमटिया शाखा द्धारा १२औं वार्षिकोत्सवको अवसरमा छात्रवृति वितरण

  लालमटिया । सिभिल बैंकको १२ औं वार्षिकोत्सवको अवसर पारेर लालमटिया शाखाले छात्रवृति वितरण गरेको छ । लालमटिया शाखाले राप्ती गाउँपालिका वडा नं १ स्थित नव प्रतिभा आधारभुत विद्यालय पाखापानीमा…

दाङ क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्यमा मेटमणी चौधरी विजयी

  दाङ । दाङ क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा एकिकृत समाजवादीका नेता तथा शहरी विकास मन्त्री मेटमणी चौधरीको विजयी भएका छन् । नेकपा एमाले पोलिटव्यरो सदस्य शान्ता…

दाङ क्षेत्र नं. १ को प्रदेशसभा सदस्यमा इन्द्रजित थारू र अनुराग खड्का विजयी

दाङ । दाङ क्षेत्र नं. १ को प्रदेशसभा सदस्यमा नेकपा माओवादीका इन्द्रजित थारू र कांग्रेसका अनुराग खड्का विजयी भएका छन् । प्रदेश सभा १(१) मा थारु बिजयी हुँदा २ मा…

दाङ क्षेत्र नं. १ (२) मा काँग्रेसका अनुराग खड्का विजयी

    दाङ । दाङ क्षेत्र नं. १ को प्रदेशसभा २ मा गठबन्धनबाट साझा उम्मेदवार काँग्रेसका अनुराग खड्का विजयी भएका छन् । आफ्ना प्रतिस्पर्धी एमालेका कुलबहादुर केसीलाई ३ हजार ५२…

दाङ २ मा एमाले महासचिव शंकर पोख्रेललाई पराजित गर्दै रेखा शर्मा विजयी

  दाङ। दाङ क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रकी रेखा शर्मा विजयी भएकी छन् । नेकपा एमालेका महासचिव शंकर पोख्रेललाई हराउँदै गठबन्धनबाट माओवादी केन्द्रका स्थायी समिति सदस्य शर्मा विजयी…

दाङमा एम्बुलेन्स दुर्घटना हुँदा चालक गम्भीर घाइते

दाङ । दाङमा एम्बुलेन्स दुर्घटना हुँदा चालक गम्भीर घाईते भएका छन् । घाईते हुनेमा रा १ च ६९२ नम्बरका एम्बुलेन्स चालक घोराही उपमहानगरपालिका वडा नं. ६ का ३४ वर्षीय भुप…