देउखुरी । नेपाल निवृत्त शिक्षक समाज लुम्बिनी प्रदेश समन्वय समितिको प्रथम अधिवेसन लमहीमा सम्पन्न भएको छ । गोविन्द प्रसाद न्यौपानको अध्यक्षता तथा लमही नगरपालिकाका नगर उपप्रमुख लक्ष्मी योगीको प्रमुख आतिथ्यतामा…
Category: मुख्य समाचार
८०/८१ मा अन्तिमतिर रहेको लमही ८१/८२ मा तेस्रो स्थानमा उक्लियो
दाङ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ले सार्वजनिक गरेको कार्यसम्पादनमा आधारित सूचकको नतिजामा लमही नगरपालिकाले उल्लेखनीय सुधार गर्दै एकै वर्षमा ठूलो फड्को मारेको छ । आर्थिक वर्ष २०८०\८१…
कालाकाटे दुर्घटनाः राजमार्ग खुलाउन प्रहरीले बल प्रयोग गरेपछि झडप
दाङ – देउखुरीको कालाकाटे क्षेत्रमा टिपरले अटोलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएपछि स्थानीयले अवरुद्ध पारेको राजमार्ग खुलाउन प्रहरीले बल प्रयोग गरेको छ। अवरुद्ध राजमार्ग खुलाउन खोज्दा बिहीबार साँझ प्रहरी…
कालाकाटे दुर्घटनाः चालकलाई कारबाही र क्षतिपूर्ति माग गर्दै राजमार्ग अवरुद्ध
दाङ – देउखुरीको कालाकाटे क्षेत्रमा टिप्परले अटोलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएपछि राजमार्ग अवरुद्ध गरिएको छ। गढवा गाउँपालिका–१ कालाकाटे निवासी ३६ वर्षीय जोर कुमार पुनको मृत्यु भएपछि ठक्कर दिने…
संघीयता बोझ होइन, अवसर हो:मुख्यमन्त्री आचार्य
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संघीयता प्रदेशलाई बलियो बनाउने अवसर भएको बताउनुभएको छ । काठमाडौँमा आयोजित ‘संघीयता ः संरचना मात्र कि संवाहक पनि’ विषयक संवाद कार्यक्रममा सम्बोधन गर्दै…
लुम्बिनी प्रदेशको नवौं स्थापना दिवसः संघीयतालाई बलियो बनाउने आधारनै प्रदेश
दाङ । लुम्बिनी प्रदेशको नवौं स्थापना दिवस औपचारिक समारोह आयोजना गरेर मनाइएको छ । लुम्बिनी प्रदेश सरकार र लुम्बिनी प्रदेश सभाको संयुक्त आयोजनामा बुधबार राप्ती उपत्यका (देउखुरी) मा मूल समारोह…
संघीयताको सवलिकरणका लागि लुम्बिनीबाट सफल अभ्यास: मुख्यमन्त्री आचार्य
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संघीयताको सवलिकरण र सफल अभ्यास लुम्बिनी प्रदेशबाट सम्भव भएको सन्देश देशभर दिन सफल भएको बताउनुभएको छ । प्रदेश स्थापना दिवसको अवसरमा बुधवार एक…
पार्टी हितविपरीत कार्य गरेको भन्दै श्यामेश चौधरी पार्टीबाट निष्कासित
आगामी २०८२ फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनका क्रममा पार्टीको आधिकारिक उम्मेदवारलाई असहयोग गरेको आरोपमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले दाङ जिल्ला क्षेत्र नं. १ का तत्कालीन…
दाङ १ मा एमालेले अघि बढायो चुनावी गतिविधि
दाङ । नेकपा एमालेले दाङ १ मा चुनाव लक्षित गतिविधि सुरु गरेको छ । निर्वाचन परिचालन मुल कमिटि गठन भएसंगै पालिका र वडा स्तरका बैठकहरु सम्पन्न हुनेक्रम बढेको छ ।…
अदालतको आदेश हुँदाहुँदै सैनिक कल्याणकारी भवनमा दरभाउपत्र, समस्यामा परे व्यवसायी
काठमाडौँ । न्युरोडको महाङ्कालमा रहेको सैनिक कल्याणकारी भवनमा लामो समयदेखि भाडा सम्बन्धी विवाद चलिरहेको छ । सैनिक कल्याणकारी कोषले श्री जयन्ती निर्माण सेवासँगको करार सम्झौता २०७९ असोजमा भङ्ग गरेपछि…
