दाङ । लुम्बिनी प्रदेश सरकारको बार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । प्रदेश सभाको आठौं अधिवेसनको आठौं बैठकले आर्थिक बर्ष २०८३\०८४ को बार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित…
Category: प्रदेश विशेष
उत्पादन, रोजगारी र पूर्वाधारमा केन्द्रित हुने लुम्बिनीको बजेट मन्त्री कार्कीद्वारा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत
दाङ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३\८४ को बजेट उत्पादन, रोजगारी, पूर्वाधार विकास, सुशासन र सामाजिक न्यायमा केन्द्रित हुने बताएको छ । आर्थिक मामिला मन्त्री धनेन्द्र कार्की ले…
लुम्बिनी प्रदेश समन्वय परिषद्को बैठक योजना छनोटमा प्रदेश सरकार‘निर्मम’ बन्छःमुख्यमन्त्री आचार्य
दाङ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षदेखि आयोजना बैंकमा समावेश भएका योजनालाई मात्रै बजेट तथा कार्यक्रममा समेट्ने स्पष्ट नीति अघि सारेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राप्ती उपत्यका(देउखुरी)मा…
प्रदेश मन्त्रिपरिषद्का निर्णय : सचिवको जिम्मेवारीदेखि कार्यविधि स्वीकृतसम्म
दाङ । लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेश सचिवहरूको जिम्मेवारी तोक्नेदेखि विभिन्न कार्यविधि स्वीकृत गर्ने सम्मका निर्णय गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राप्ती उपत्यका (देउखुरी)…
लुम्बिनी प्रदेश सरकार आफ्नै प्रशासनिक भवनमा, एकै परिसरबाट सेवा सुरु
दाङ । लुम्बिनी प्रदेश सरकारले आफ्नै नव निर्मित प्रशासनिक भवनबाट औपचारिक रूपमा सेवा सुरु गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले नयाँ प्रशासनिक केन्द्रबाट दैनिक कामकाजको शुभारम्भ गर्नुभएको हो । उहाँले…
लुम्बिनी मन्त्रिपरिषद् बैठकः यि हुन निर्णय
दाङ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठक सम्पन्न भएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा मंगलबार राप्ती उपत्यका (देउखुरी) स्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको बैठकले आर्थिक वर्ष २०८२\८३ को…
लुम्बिनीमा क्षयरोगको संक्रमण दर अझै उच्च
दशरथ घिमिरे । दाङ – लुम्बिनी प्रदेशमा क्षयरोग (टिबी)को संक्रमण दर अझै उच्च रहेको पाइएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्ला वर्षहरूमा टिबीसम्बन्धी सूचकहरूमा मिश्रित अवस्था देखिएको छ। आर्थिक वर्ष…
बजेटलाई ‘साइज’मा ल्याउन मुख्यमन्त्री आचार्यको निर्देशन
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले योजना तर्जुमा र बजेट विनियोजनलाई यथार्थपरक र व्यवस्थित बनाउन मातहतका निकायलाई स्पष्ट निर्देशन दिनुभएको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयको आयोजनामा आइतबार…
लुम्बिनी प्रदेशको नवौं स्थापना दिवसः संघीयतालाई बलियो बनाउने आधारनै प्रदेश
दाङ । लुम्बिनी प्रदेशको नवौं स्थापना दिवस औपचारिक समारोह आयोजना गरेर मनाइएको छ । लुम्बिनी प्रदेश सरकार र लुम्बिनी प्रदेश सभाको संयुक्त आयोजनामा बुधबार राप्ती उपत्यका (देउखुरी) मा मूल समारोह…
लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकःयि हुन महत्वपूर्ण निर्णय
दाङ । लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद्को बैठक सम्पन्न भएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय राप्ती उपत्यका(देउखुरी)मा आइतबार बसेको बैठकले विभिन्न निर्णयहरु गरेको छ । बैठकले…
