राप्ती गाउँपालिकाद्वारा फोहोरमैला संकलन कार्य पुनः सुरु गर्ने, स्रोतमै वर्गीकरण गरिएको फोहोर मात्र उठाइने

  तुलबहादुर कवँर मगर राप्ती गाउँपालिकाले फोहोरमैला संकलन तथा व्यवस्थापन कार्य पुनः सुरु गर्ने भएको छ। गाउँपालिकाले बुधबार एक सूचना जारी गर्दै माघ ८ गतेदेखि फोहोर संकलन कार्य नियमित रूपमा…

दाङमा ६२ जनाको मनोनयन दर्ता

दाङ – फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि दाङका ३ निर्वाचन क्षेत्रमा ६२ जनाको उम्मेदवारी परेको छ। दाङका मुख्य निर्वाचन अधिकृत प्रकाशप्रसाद पण्डितका अनुसार १९ स्वतन्त्रसहित ६२ जनाको…

सम्राट सिमेन्ट उद्योगमा काम गर्ने एक मजदुर पुरिएर मृत्यु, एक जना घाइते

दाङ – दाङमा सिमेन्ट उद्योगमा काम गर्ने एक श्रमिक पुरिएर मृत्यु भएको छ। लमही नगरपालिका–७ स्थित सम्राट सिमेन्टमा काम गर्ने लमही नगरपालिका–७ कमानपुर निवासी ३६ वर्षीय अरविन्द चौधरीको माटोको ढिस्को…

मौलिक संस्कृति र परम्पराको संरक्षण गर्नु सबैको साझा दायित्वः मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले माघे संक्रान्ति तथा माघ पर्वको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । मुख्यमन्त्री आचार्यले माघे संक्रान्ति देशका विभिन्न समुदायले आ–आफ्नै परम्परा र सांस्कृतिक विधिअनुसार…

राप्तीका अध्यक्ष विष्टद्वारा आफूले पाउने सेवा–सुविधाको रकम दुर्गा भवानी विद्यालयलाई बीउ पुंजीका रूपमा प्रदान

  देउखुरी । दाङको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले वडा नं. ३ मसुरियामा रहेको दुर्गा भवानी आधारभूत विद्यालयलाई बीउ पुंजीका रूपमा ५१ हजार रुपैयाँ आर्थिक सहयोग गर्नुभएको छ। उहाँले विद्यालयको…

भूकम्पीय जोखिम न्यूनीकरणका लागि नवीनतम प्रविधि र तयारी अनिवार्यः मुख्यमन्त्री आचार्य

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भूकम्पबाट हुन सक्ने क्षति न्यूनिकरण गर्न नवीनतम प्रविधि र सीप सिकाईलाई अवलम्बन गर्न आवश्यक भएको बताउनुभएको छ । नेपाल विज्ञान प्रविधि प्रज्ञा प्रतिष्ठान…

लालमटियामा पौष २५ देखि माघ ११ गतेसम्म सञ्चालन हुने महोत्सवको सम्पूर्ण तयारी पुरा, पौष २५ गते उद्घाटन

  देउखुरी । राप्ती उद्योग वाणिज्य संघ भालुवाङले आयोजन गर्न लागेको महोत्सवको सम्पूर्ण तयारी पुरा भएको छ । संघले लालमटियाको टुडिखेलमा ‘सातौं राप्ती–लुम्बिनी प्रादेशिक व्यापारिक, पर्यटन तथा कृषि महोत्सव २०८२’…

दाङमा घरेलु हिंसाबाट किशोरी मृत्यु प्रकरण: श्रीमान् पक्राउ

दशरथ घिमिरे दाङ – १७ वर्षीया किशोरीको घरेलु हिंसाबाट मृत्यु भएको घटनामा संलग्न भएको आरोपमा उनका श्रीमान्‌लाई पक्राउ गरी अदालतबाट म्याद थप गरेर अनुसन्धान अघि बढाइएको छ। जिल्ला प्रहरी कार्यालय…

राप्ती गाउँपालिकाद्वारा फोहोरमैला व्यवस्थापन केन्द्र पुनः सञ्चालनका लागि प्रदेश सरकारसँग सहयोगको माग

  तुलबहादुर कवँर मगर राप्ती गाउँपालिकाले फोहोरमैला व्यवस्थापन केन्द्र पुनः सञ्चालनका लागि लुम्बिनी प्रदेश सरकारसँग आवश्यक सहयोगको माग गरेको छ। सोमबार गाउँपालिका अध्यक्ष प्रकाश विष्टको नेतृत्वमा गएको कार्यपालिका सदस्यहरूको टोलीले…

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकःयि हुन महत्वपूर्ण निर्णय

दाङ । लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद्को बैठक सम्पन्न भएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय राप्ती उपत्यका(देउखुरी)मा आइतबार बसेको बैठकले विभिन्न निर्णयहरु गरेको छ । बैठकले…